ne_tq/jhn/13/26.md

729 B

जब येशूले प्रेम गर्नुभएको चेलाले उहाँलाई कसले धोका दिन्छ भनेर सोधे त्यसको लागि येशूले कसरी प्रतिक्रिया दिनुभयो ?

येशूले जवाफ दिनुभयो, “त्यो त्यही हो, जसलाई म यो रोटीको टुक्रा चोपेर दिन्छु ।” त्यसपछि उहाँले रोटीको टुक्रा चोप्‍नुभयो र सिमोनको छोरा यहूदालाई दिनुभयो । [१३:२५-२६]