ne_tq/jhn/13/24.md

513 B

जब येशूले भन्‍नुभयो, कि उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई धोकादिने थियो, तब पत्रुसले के गरे ?

सिमोन पत्रुसले यो चेलालाई इसारा गरेर भने, “उहाँले हामीमध्ये कसको बारेमा भन्दै हुनुहुन्छ ?” [१३:२४]