ne_tq/jhn/13/16.md

390 B

के नोकर मालिकभन्दा वा खबर लाने खबर पठाउनेभन्दा ठुलो हुन्छ ?

नोकर आफ्‍नो मालिकभन्‍दा ठुलो हुँदैन, अनि खबर लाने खबर पठाउनेभन्‍दा ठुलो हुँदैन । [१३:१६]