ne_tq/jhn/13/14.md

454 B

किन येशूले चेलाहरूका खुट्टा धुनुभयो ?

येशूले चेलाहरूको खुट्टा धुनुभयो, जसले गर्दा तिनीहरूले पनि उहाँले जे गर्नुभयो त्यसै गरून् भन्‍ने उदाहरण दिन चानुहुन्थ्यो । [१३:१४-१५]