ne_tq/jhn/13/08.md

423 B

पत्रुसले उहाँद्वारा खुट्टा धुन नमानेपछि येशूले के भन्‍नुभयो ?

येशूले तिनलाई जवाफ दिनुभयो, “यदि मैले तिमीलाई धोइनँ भने तिम्रो मसित केही हिस्सा हुनेछैन ।” [१३:८]