ne_tq/jhn/13/05.md

649 B

खाना खाएर उठ्नुभएपछि येशूले के गर्नुभयो ?

उहाँले बाहिरी वस्‍त्र एकातिर राखी एउटा तौलिया आफ्‍नो कम्‍मरमा बेर्नुभयो; बाटामा पानी खन्‍याउनुभयो, र चेलाहरूका गोडा धुन लाग्‍नुभयो, र आफूले बेह्रेको तौलियाले तिनीहरूका गोडा पुछ्‌न लाग्‍नुभयो । [१३:४-५]