ne_tq/jhn/13/03.md

593 B

पिताले पुत्रलाई के दिनुभएको थियो ?

पिताले सबै थोक येशूको हातमा दिनुभएको थियो । [१३:३]

येशू कहाँबाट आउनुभएको थियो, र कहाँ गइरहनुभएको थियो ?

येशू परमेश्‍वरको तर्फबाट आउनुभएको थियो, र परमेश्‍वरकहाँ नै जाँदै हुनुहुन्थ्यो । [१३:३]