ne_tq/jhn/12/50.md

480 B

किन येशूले मानिसहरूलाई भन्‍नुभयो, कि उहाँलाई पिताले भन्‍नुभएको मात्रै उहाँले भन्‍नुहुन्छ ?

येशूले यसो भन्‍नुभयो, किनभने उहाँलाई थाहा थियो, कि पिताको आज्ञा अनन्तसम्म रहन्छ । [१२:५०]