ne_tq/jhn/12/49.md

410 B

के येशू आफ्नै तर्फबाट बोल्नुभयो ?

होइन, उहाँले के भन्‍नुपर्ने हो, र के बोल्‍नुपर्ने हो, उहाँलाई पठाउनुहुने पिता आफैँले उहाँलाई आज्ञा दिनुभएको थियो । [१२:४९]