ne_tq/jhn/12/48.md

423 B

येशूलाई इन्कार गर्ने र उहाँको वचन पालन नगर्नेहरूलाई कस्तो न्याय हुन्छ ?

जो वचन येशूले बोल्नुभएको छ, त्‍यसैले अन्‍त्‍यको दिनमा तिनीहरूको न्‍याय गर्नेछ । [१२:४८]