ne_tq/jhn/12/45.md

598 B

येशूले आफ्नो बारेमा र पिताको बारेमा के भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, “जसले ममाथि विश्‍वास गर्छ त्यसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेमाथि पनि विश्‍वास गर्छ, र जसले मलाई देख्‍छ त्यसले मलाई पठाउनुहुनेलाई देख्‍छ ।” [१२:४४-४५]