ne_tq/jhn/12/42.md

767 B

किन शासकहरूले विश्‍वास गरे तापनि येशूलाई स्वीकार गरेनन् ?

शासकहरूमध्‍ये धेरैले उहाँमाथि विश्‍वास गरे, तर फरिसीहरूको डरले गर्दा र तिनीहरूले सभाघरबाट निकालिदिन्‍छन्‌ भन्‍ने डरले त्‍यो स्‍वीकार गरेनन्‌ । किनभने तिनीहरू परमेश्‍वरको प्रशंसाभन्‍दा मानिसको प्रशंसा बढी रुचाउँथे । [१२:४२-४३]