ne_tq/jhn/12/35.md

1.4 KiB
Raw Permalink Blame History

जब भिडले उहाँलाई सोध्‍यो, “तपाईं कसरी भन्‍नुहुन्छ, ‘मानिसका पुत्र उचालिनुपर्छ ? यो मानिसका पुत्र को हो ?” तब के येशूले तिनीहरूलाई सिधै जवाफ दिनुभयो ?

येशूले तिनीहरूले गरेका प्रश्‍नको सिधै जवाफ दिनुभएन । [१२:३५-३६]

येशूले ज्योतिको बारेमा के भन्‍नुभयो ?

येशूले तिनीहरूलाई भन्‍नुभयो, “केही समयको निम्ति ज्योति तिमीहरूसँग अझै हुनेछ । तिमीहरूसँग ज्योति हुँदा हिँड, ताकि अन्धकारले तिमीहरूलाई नढाकोस् ।” उहाँले यसो पनि भन्‍नुभयो, “तिमीसँग ज्योति हुँदा नै त्यो ज्योतिमा विश्‍वास गर, ताकि तिमीहरू ज्योतिको सन्तान हुन सक ।” [१२:३५-३६]