ne_tq/jhn/12/33.md

475 B

किन येशूले यसो भन्‍नुभयो, “जब म पृथ्वीबाट उचालिन्छु, म सबैलाई आफूतिर खिँच्‍नेछु” ?

कस्तो किसिमको मृत्यु मर्दै हुनुहुन्छ भन्‍ने सङ्केत गर्न उहाँले यो कुरा भन्‍नुभएको थियो । [१२:३३]