ne_tq/jhn/12/30.md

396 B

येशूले स्वर्गबाट आएको आवाजको सम्बन्धमा के भन्‍नुभयो ?

येशूले जवाफ दिनुभयो, “यो आवाज मेरो निम्ति होइन, तर तिमीहरू [यहूदीहरू] का निम्ति आएको हो ।” [१२:३०]