ne_tq/jhn/12/28.md

443 B

जब येशूले भन्‍नुभयो, “तपाईंको नाउँ महिमित पार्नुहोस् ।” तब के भयो ?

तब स्वर्गबाट एउटा आवाज आयो, र भन्‍यो, “मैले यिनलाई महिमित पारेको छु र म फेरि महिमित पार्नेछु ।” [१२:२८]