ne_tq/jhn/12/25.md

629 B

यस संसारमा आफ्‍नो प्राणको मोह गर्नेलाई के हुन्छ भनी येशूले भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, “जसले आफ्नो जीवनलाई प्रेम गर्छ त्यसले त्यो गुमाउनेछ, तर जसले यस संसारमा आफ्नो जीवनलाई घृणा गर्छ त्यसले यो अनन्त जीवनको लागि जोगाइराख्‍नेछ ।” [१२:२५]