ne_tq/jhn/12/24.md

381 B

यदि गहुँको दाना जमिनमुनि परेर मर्‍यो भने के हुन्छ भनेर येशूले भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, यदि त्‍यो मर्‍यो भने त्‍यसले धेरै फल फलाउँछ । [१२:२४]