ne_tq/jhn/12/23.md

514 B

अन्‍द्रियास र फिलिप गएर येशूलाई भने कि केही ग्रिकहरूले उहाँलाई भेट्न चाहन्छन् । तब येशूले के भन्‍नुभयो ?

येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मानिसका पुत्रको निम्ति महिमित हुने समय आएको छ ।” [१२:२३]