ne_tq/jhn/12/18.md

526 B

किन चाडमा भिडका मानिसहरू येशूलाई भेट्न गए ?

तिनीहरू येशूलाई भेट्न गए, किनभने तिनीहरूले यो गवाही सुनेका थिए, कि उहाँले लाजरसलाई चिहानबाट बाहिर बोलाउनुभएर मृतकहरूबाट जीवित बनाउनुभएको थियो । [१२:१७-१८]