ne_tq/jhn/12/14.md

657 B

येशूका चेलाहरूले पहिले के कुराहरू बुझेनन्, तर येशू महिमित हुनुभएपछि तिनीहरूले ती कुराहरू उहाँको निम्ति गरेका थिए भनेर सम्झे ?

येशूका चेलाहरूले यस्तो लेखिएको छ भनेर सम्झे, “सियोनकी छोरी नडराऊ, हेर, तिम्रा राजा गधामा चढेर आउँदै हुनुहुन्छ ।” [१२:१४-१६]