ne_tq/jhn/12/13.md

617 B

चाडमा येशू आइरहनुभएको छ भन्‍ने सुनेर भिडका मानिसहरूले के गरे ?

तिनीहरूले खजुरको बोटका हाँगाहरू लिए र उहाँलाई भेट्न गए, अनि उच्‍च सोरमा यसो भने, “होसन्‍ना ! इस्राएलका राजा अर्थात् परमप्रभुको नाउँमा आउनुहुने धन्यको हुनुहुन्छ ।” [१२:१३]