ne_tq/jhn/12/10.md

464 B

किन मुख्य पुजारीहरूले लाजरसलाई मार्न चाहे ?

तिनीहरूले लाजरसलाई मार्न चाहे, किनकि तिनैले गर्दा यहूदीहरूमध्‍ये धेरै जना छुटिएर गई येशूमाथि विश्‍वास गर्न लागेका थिए । [१२:१०-११]