ne_tq/jhn/12/07.md

558 B

मरियमले अत्तर प्रयोग गरेकोमा येशूले कसरी प्रतिरक्षा गर्नुभयो ?

येशूले भन्‍नुभयो, “तिनीसँग मेरो दफनको दिनको लागि जे छ, त्यो राख्‍न देऊ । गरिबहरू त तिमीहरूसँग सधैँ हुनेछन्, तर म तिमीहरूसँग सधैँ हुनेछैनँ ।” [१२:७-८]