ne_tq/jhn/12/03.md

456 B

मरियमले येशूको निम्ति के उत्तम कुरा गरिन् ?

मरियमले आधा लिटर जति बहुमूल्य जटामसीको सुगन्‍धित अत्तर ल्‍याएर येशूका पाउमा दलिन्‌, अनि उहाँका पाउ आफ्‍ना केशले पुछिन्‌ । [१२:३]