ne_tq/jhn/11/54.md

583 B

येशूले लाजरसलाई जीवित पार्नुभएपछि के गर्नुभयो ?

येशू यहूदीहरू माझ खुलमखुला हिँड्‍डुल गर्नुभएन, तर उहाँ त्यहाँबाट उजाड-स्थान नजिकैको गाउँमा रहेको एफ्राइम भनिने सहरमा जानुभयो । त्यहाँ उहाँ चेलाहरूसँग बस्‍नुभयो । [११:५४]