ne_tq/jhn/11/50.md

581 B

मुख्य पुजारीहरू र फरिसीहरूको परिषद्‌मा कैयाफाले कस्तो अगमवाणी गरे ?

कैयाफाले भने, “सम्पूर्ण राष्‍ट्र नै नष्‍ट हुनुभन्दा मानिसहरूका निम्ति एक जना मर्नु नै तिमीहरूका निम्ति उत्तम हो भन्‍ने तिमीहरू ठान्दैनौ ।” [११:५०-५१]