ne_tq/jhn/11/46.md

548 B

लाजरस चिहानबाट बाहिर आएको देखेर यहूदीहरूले के भने ?

धेरै यहूदीले येशूले गर्नुभएको काम देखेर उहाँमाथि विश्‍वास गरे, तर तिनीहरूमध्‍ये कोही चाहिँ फरिसीहरूकहाँ गए, र येशूले गर्नुभएका कामहरू बताइदिए । [११:४५-४६]