ne_tq/jhn/11/44.md

468 B

येशूले “लाजरस, बाहिर आऊ !” भनेर ठुलो सोरले कराउनुभएपछि के भयो ?

त्‍यो मृत मानिस त्‍यसको हात-खुट्टा पट्टिले बाँधिएकै र अनुहार लुगाले बेह्रिएकै अवस्थामा बाहिर निस्‍की आयो । [११:४४]