ne_tq/jhn/11/42.md

641 B

किन येशूले अन्तर-बिन्ती गर्नुभयो, र उहाँले आफ्ना पितासँग के भन्‍नुभयो ?

उहाँले अन्तर-बिन्ती गर्नुभयो, र भन्‍नुभयो, “मेरो वरिपरि उभिरहेका यो भिडको कारण मैले यो भनेँ, ताकि तपाईंले मलाई पठाउनुभएको छ भन्‍ने तिनीहरूले विश्‍वास गर्न सकून् ।” [११:४२]