ne_tq/jhn/11/41.md

329 B

चिहानको ढुङ्गा हटाउने बित्तिकै येशूले के गर्नुभयो ?

येशूले मास्‍तिर नजर उठाएर आफ्ना पितासँग अन्तर-बिन्ती गर्नुभयो । [११:४१]