ne_tq/jhn/11/39.md

516 B

जब येशूले लाजरस राखेको चिहानको ढुङ्गा हटाउने आज्ञा दिनुभयो, मार्थाको आपत्ति के थियो ?

मार्थाले उहाँलाई भनिन्‌, “प्रभु, अहिलेसम्म त शरीर कुहिसकेको हुनेछ, किनकि तिनी मरेको चार दिन भइसक्यो ।” [११:३९]