ne_tq/jhn/11/33.md

568 B

येशू आत्मामा झट्टै व्याकुल हुनु र रुनुले के कुरालाई देखाउँछ ?

जब येशूले तिनलाई रोइरहेकी र तिनीसँग आउने यहूदीहरू पनि रोइरहेका देख्‍नुभयो, तब उहाँ आत्‍मामा ज्‍यादै व्‍याकुल हुनुभयो अनि अति दुःखित हुनुभयो । [११:३३-३५]