ne_tq/jhn/11/31.md

551 B

मरियमलाई सान्त्वना दिन आएका यहूदीहरूले तिनी झट्टै उठेर बाहिर गएकी देखेर तिनी कहाँ गइन् भन्‍ने विचार गरे ?

मरियमलाई सान्त्वना दिन आएका यहूदीहरूले तिनी चिहानमा रुन गएकी हुन्‌ भन्‍ठानेर तिनको पछि लागे । [११:३१]