ne_tq/jhn/11/27.md

485 B

मार्थाको गवाहीअनुसार येशू को हुनुहुन्थ्यो ?

मार्थाले उहाँलाई भनिन्‌, “हो प्रभु, म विश्‍वास गर्छु, तपाईं नै संसारमा आइरहनुभएका परमेश्‍वरका पुत्र अर्थात् ख्रीष्‍ट हुनुहुन्छ ।” [११:२७]