ne_tq/jhn/11/26.md

563 B

जसले उहाँमा विश्‍वास गर्छ, त्यो के हुन्छ भनी उहाँले भन्‍नुभयो ?

येशूले तिनलाई भन्‍नुभयो, “जसले मलाई विश्‍वास गर्छ, त्यो मरे तापनि जीवित हुनेछ । जसले मलाई विश्‍वास गर्छ र ममा जिउँछ त्यो कहिल्यै मर्नेछैन ।” [११:२५-२६]