ne_tq/jhn/11/22.md

548 B

परमेश्‍वरले येशूको निम्ति के गर्नुहुन्थ्यो भन्‍ने कुरा मार्थाले विचार गरिन् ?

मार्थाले येशूलाई भनिन्‌, “म जान्दछु, कि अहिले पनि तपाईंले परमेश्‍वरसँग जे माग्‍नुहुन्छ सो उहाँले तपाईंलाई दिनुहुनेछ ।” [११:२२]