ne_tq/jhn/11/16.md

340 B

यदि उहाँहरू यहूदिया फर्केर जानुभयो भने त्यहाँ के हुन्छ भनेर थोमाले विचार गरे ?

थोमाले विचार गरे, कि तिनीहरू सबै मर्नेछन् । [११:१६]