ne_tq/jhn/11/15.md

488 B

लाजरसको मृत्यु भएको समयमा येशू त्यहाँ नहुनुभएकोमा उहाँ किन खुसी हुनुहुन्थ्यो ?

येशूले भन्‍नुभयो, “म त्यहाँ नभएकोमा तिमीहरूका खातिर म खुसी छु, ताकि तिमीहरूले विश्‍वास गर्न सक ।” [११:१५]