ne_tq/jhn/11/13.md

1.1 KiB

जब येशूले चेलाहरूलाई लाजरस निदाएका छन्, र उहाँ उनलाई बिउँझाउन गइरहनुभएको छ भन्‍नुभयो, त्यस बेला चेलाहरूले त्यसको अर्थ के हो भनी विचार गरे ?

तिनीहरूले येशूले भन्‍नुभएको अर्थ स्वाभाविक निद्रा हो भनेर विचार गरे, र चेलाहरूले उहाँलाई भने, “प्रभु, यदि तिनी निद्रामा परेका छन् भने तिनी होसमा आउनेछन् ।” [११:११-१२]

येशूले लाजरस निद्रामा परेका छन्, भन्‍नुको अर्थ के थियो ?

येशूले लाजरस निद्रामा परेका छन् भन्‍नुको अर्थ हुन्छ, कि लाजरस मरेका थिए । [११:१३]