forked from WA-Catalog/ne_tq
804 B
804 B
जब येशूले चेलाहरूलाई लाजरस निदाएका छन्, र उहाँ उनलाई बिउँझाउन गइरहनुभएको छ भन्नुभयो, त्यस बेला चेलाहरूले त्यसको अर्थ के हो भनी विचार गरे ?
तिनीहरूले येशूले भन्नुभएको अर्थ स्वाभाविक निद्रा हो भनेर विचार गरे, र चेलाहरूले उहाँलाई भने, “प्रभु, यदि तिनी निद्रामा परेका छन् भने तिनी होसमा आउनेछन् ।” [११:११-१२]