ne_tq/jhn/11/10.md

638 B

येशूले दिनमा र रातमा हिँड्ने बारेमा के भन्‍नुभयो ?

“यदि कोही दिनको समयमा हिँड्छ भने त्यसलाई ठेस लाग्दैन, किनकि त्यसले यस संसारको उज्यालोको सहायताले देख्छ । तापनि त्यो राति हिँड्छ भने त्यसलाई ठेस लाग्छ, किनकि त्यसमा उज्यालो हुँदैन ।” [११:९-१०]