ne_tq/jhn/11/01.md

508 B

लाजरस भन्‍ने व्यक्‍ति को थिए ?

लाजरस बेथानियाका एक जना मानिस थिए । मरियम उनकी दिदी थिइन् । तिनी उही मरियम थिइन्, जसले प्रभुलाई अत्तर लगाइदिएर उहाँका पाउ आफ्‍नो कपालले पुछिदिएकी थिइन्‌ । [११:१-२]