ne_tq/jhn/10/41.md

539 B

धेरै मानिस येशूकहाँ आएर के भने र के गरे ?

तिनीहरूले भने, “वास्तवमा यूहन्‍नाले चिह्न‍हरू देखाएनन्, तर उनले यी मानिसबारे भनेका सबै कुराहरू सत्य रहेछन् ।” अनि त्‍यहाँ धेरैले उहाँमाथि विश्‍वास गरे । [१०:४१-४२]