ne_tq/jhn/10/39.md

424 B

येशूले भन्‍नुभएको “पिता येशूमा हुनुहुन्‍छ, र येशू पितामा हुनुहुन्छ” भन्‍ने भनाइमा यहूदीहरूको प्रतिक्रिया के थियो ?

तिनीहरूले फेरि उहाँलाई पक्रन खोजे । [१०:३९]