ne_tq/jhn/10/38.md

1.4 KiB

येशूलाई विश्‍वास गर्ने वा नगर्ने भन्‍ने कुरामा यहूदीहरूलाई येशूले कसरी विचार गर्न भन्‍नुभयो ?

येशूले यहूदीहरूलाई उहाँका कामहरू हेर्न भन्‍नुभयो । यदि येशूले पिताका कामहरू गर्नुभएको छैन भने उहाँलाई विश्‍वास नगर्नू । यदि उहाँले पिताका कामहरू गर्नुभएको छ भने उहाँलाई विश्‍वास गर्नू भन्‍नुभयो । [१०:३७-१८]

यदि येशूले गर्नुभएका कामहरूमा यहूदीहरूले विश्‍वास गरेका भए, तिनीहरूले के कुरा थाहा पाउन सक्थे भनेर येशूले भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, कि तिनीहरूका पिता येशूमा हुनुहुन्‍छ, र येशू पितामा हुनुहुन्छ भन्‍ने कुरा बुझ्‍नेछन् । [१०:३८]