ne_tq/jhn/10/37.md

806 B

येशूलाई विश्‍वास गर्ने वा नगर्ने भन्‍ने कुरामा यहूदीहरूलाई येशूले कसरी विचार गर्न भन्‍नुभयो ?

येशूले यहूदीहरूलाई उहाँका कामहरू हेर्न भन्‍नुभयो । यदि येशूले पिताका कामहरू गर्नुभएको छैन भने उहाँलाई विश्‍वास नगर्नू । यदि उहाँले पिताका कामहरू गर्नुभएको छ भने उहाँलाई विश्‍वास गर्नू भन्‍नुभयो । [१०:३७-१८]