ne_tq/jhn/10/36.md

1.2 KiB

ईश्‍वर-निन्दाको विरुद्धमा येशूले आफूलाई कसरी बचाउ गर्नुभयो ?

येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “‘मैले भनेँ, ‘तिमीहरू ईश्‍वरहरू हौ’ भन्‍ने के तिमीहरूका व्यवस्थामा लेखिएको छैन ?” यदि उहाँले तिनीहरूलाई ईश्‍वरहरू भन्‍नुभयो भने परमेश्‍वरको वचन कसकहाँ आयो ? [अनि धर्मशास्‍त्रलाई भङ्ग गर्न सकिँदैन ।] के तिमीहरू पिताले अलग गर्नुभएको, र संसारमा पठाउनुभएको जनलाई मैले, ‘म परमेश्‍वरको पुत्र हुँ’ भनेकोले ‘तैँले ईश्‍वर-निन्दा गरिरहेको छस्’ भन्छौ ?[१०:३४-३६]