ne_tq/jhn/10/33.md

620 B

जब येशूले भन्‍नुभयो, “म र पिता एक हौँ,” तब किन यहूदीहरूले उहाँलाई हान्‍नको लागि फेरि ढुङ्गा टिपे ?

यहूदीहरूले यो विश्‍वास गरे, कि उहाँले ईश्‍वर-निन्‍दा गर्नुभएको छ, उहाँ मानिस भएर पनि आफैँलाई परमेश्‍वर तुल्‍याउँदै हुनुहुन्छ । [१०:३०-३३]