ne_tq/jhn/10/29.md

357 B

कसले येशूलाई भेडा दिनुभयो ?

पिताले येशूलाई भेडा दिनुभयो । [१०:२९]

के कोही पिताभन्दा महान् छ ?

अरू सबैभन्दा पिता महान् हुनुहुन्छ । [१०:२९]